मेड्स्टोनमा नयाँ वर्ष २०७४ को धुमधाम स्वागत

मेड्स्टोन नेपाली समाजले गत बैशाख १ गते एक कार्यक्रम आयोजना गरी नेपाली नयाँ बर्ष २०७४ सालको भव्य स्वागत गरेको छ । समाजका उपाध्यक्ष दिनेश खड्काको संयोजकत्वमा आयोजित कार्यक्रम समाजका महासचिव पूर्व क्याप्टेन यम पुनको स्वास्थ्य एवम् सुरक्षा सम्बन्धी जानकारीबाट शुरु भएको थियो । समाजका अध्यक्ष पूर्व गोर्खा मेजर दुध गुरुङले स्वागत मन्तव्य दिँदै नयाँ साल … Continue reading मेड्स्टोनमा नयाँ वर्ष २०७४ को धुमधाम स्वागत